Showing posts with label Guest Story. Show all posts
Showing posts with label Guest Story. Show all posts

FULL STORY - TYO SANJH BY AJIT CHHETRI ।। कथाकार अजित क्षेत्रीको कथा - 'त्यो साँझ' -Audio Book

NepaliTalim | 11:27:00 PM | 0 comments
Story -Tyo Sanjh Writer -Ajit Chhetri  Date : 08-10-2018 Narrated by Chisapani Nepal  कथा त्यो साँझ कथाकार अजित क्षेत्री नमस्कार साथीहरु, सदाझैं आज पनि हामी चिसापानी नेपाल युट्युब च्यानल तथा चिसापानी नेपाल ब्लग बाट कथा बाचनको श्रृंखला लिएर उपस्थित भएका छौं । आजको कथा बाचनको श्रृंखलामा कथाकार अजित क्षेत्रीको कथा त्यो साँझ लिएर उपस्थित भएका छौं । यो कथा चिसापानी नेपाल ब्लगमा १९ सेप्टेम्बरमा प्रकाशन भएको थियो । पुरै...

कथाकार प्रताप ओलीको कथा -आकाशे पुलवाली (Story Aakase Pul by Pratap Oli) - 07-09-2017

NepaliTalim | 3:23:00 PM | 0 comments
Pratap Oli कथा -आकाशे पुलवाली अचम्म लागिरहेको छ मलाई जुन कुराहरु मैले सुनेको मात्र थिएँ ,त्यो कुरा आफैले देखे र भोगे पनि ! कता ढल्कदै छ हाम्रो संस्कार ? कता मोडिदै छौ हामी नेपाली ? कता हराउँदैछन्,ती चाड पर्व एकादशी,पुर्णीमा र श्रावण महिनाभरी ब्रत बस्ने हाम्रा नेपाली दिदी बहीनीहरु ? खुलेयाम जवानीको मोल मोलाई हुन्छ यहाँ ,खुलेयाम बार्गेनिङग गर्ने गरिन्छ यहाँ महिलाको अस्मिताको !  खुलेयाम प्रस्ताव राखिन्छ यहाँ यौन तृष्णाको ! के सबैभन्दा...

कथा- तिम्रै कारणले ठोक्किएर जिम्मेवार नागरिक बनेँ -प्रताप ओली -24-7-2017 (Story by Pratap Oli)

NepaliTalim | 10:27:00 PM | 0 comments
तिम्रै कारणले ठोक्किएर जिम्मेवार नागरिक बनेँ  घर बझाङ भएपनि म धनगढीमा बसी पढ्दै थिएँ । उमेरले १६ को थिएँ ,साथी बनाउने उत्सुकता झन् झन् बढ्दै थियो । धेरै रेडियोमा साथी बनाउने कार्यक्रम चल्थे तर त्यो विधिबाट मलाई साथी बनाउने चाहाना थिएन र धेरै साथी बनाउने उत्सुकता बोकेको मान्छे पनि होईन । एक दिनको कुरा शनिबारको दिन सरसफाई गरी घरको छतमा बसी किताब पढ्न बसेको थिए । एकछिन् ,फेशबुक अन गरी चलाए । धरानको विजयपुर एफ.एम.को फेशबुक पेजमा साथी बनाउने...

कथाकार अजित क्षेत्रीको कथा -पटाक्षेप (Story 'Patakshep by Ajit Chhetri) - 09-01-2017

NepaliTalim | 12:58:00 PM | 0 comments
कथा -पटाक्षेप कथाकार -अजित क्षेत्री प्रकाशन मिति - 09-01-2017 उमेरले बैंशको फूल फुलाउन नपाउँदै उसको बिहे भयो । भर्खरै कोपीला लागेको आरुको फूल जस्तै थिई, सलक्कको जीऊ । उमेर पुग्नु अगाबै अंगहरू भरिएर आए । जता जान्थी उतै भमरा पछि लाग्थे । तर ऊ बेखबर थिई, फक्रिन लागेको आफ्नो जवानीको बास्ना डाँडा पारिसम्म पुगेछ । एकदिन भारतीय सेनामा कार्यरत युवक माग्न आए । कुराकानी मिल्यो र अन्ततः सामान्य रीतले बिहे पनि भयो । पुतली झैं बाबुआमाको काखमा हुर्किँदै...

कथाकार अजित क्षेत्रीको लघुकथा -बेलुन (Belun- Short Story by Ajit Chhetri )-30-12-2016

NepaliTalim | 10:22:00 AM | 0 comments
शिर्षक -बेलुन कथाकार - अजित क्षेत्री, स्याङ्जा, हाल: युएई       कलेजमा ग्राजुयसनको अन्तिम बर्षको अन्तिम दिनहरु चल्दै थिए । केही उत्साहित र केही बिस्मित पनि थियौं हामी । उस्साहित यस कारण कि यो हाम्रो अन्तिम बर्ष थियो र अघिल्ला बर्षहरुका कुनै पेपर ब्याक लागेको थिएन । आउँदो बर्षको यसै मौसममा हामी मध्येका कति साथी बैंकमा, कति सरकारी अड्डामा र कतिपय एनजिओ आईएनजिमा काम गरिरहेका हुनेछौं । बिस्मय यसकारण कि हामीले जीवनको यो रमाइलो पाटो,...

कथा 'त्यो साँझ' -अजित क्षेत्री (Story -Tyo Sanjh by Ajit Chhetri) -19-09-2016

NepaliTalim | 10:42:00 AM | 0 comments
त्यो साँझ -अजित क्षेत्री ''हो त्यो साँझ ऊ आए थ्यो बाबु, गुन्द्रीमा बस भनेथें, ऊ भुईंमै बस्यो अनि रातो किताब पढ्न थाल्यो"- बुढी आमैले भनिन् । अनि के भयो नि आमा ?- मैले प्रश्न गरें ''कहाँ जान हिँडेको भनें देश बदल्न हिँडेको भन्यो, कसका छोरा हौ भनें- बिरको भन्यो"-यसपटक आमै अलिक भावुक देखिइन् । कस्तो थियो नि ऊ- मैले थप प्रश्न गरें ''आँखामा ज्वालामुखीको आभा थिए बाबु, साँढे मारेर फर्केको बाघ झैं तेज थियो ऊ" यसो भनिरहँदा आमैका आँखा रसाएका थिए...

कथाकार अजित क्षेत्रीको कथा - पटाक्षेप (Story by Ajit Chhetri-Patachhep)-05-08-2016

NepaliTalim | 10:26:00 AM | 0 comments
कथाकार-अजित क्षेत्री  कथा- पटाक्षेप कथाकार-अजित क्षेत्री  प्रकाशन मिति -05-08-2016 =================== उमेरले बैंशको फूल फुलाउन नपाउँदै उसको बिहे भयो । भर्खरै कोपीला लागेको आरुको फूल जस्तै थिई, सलक्कको जीऊ । उमेर पुग्नु अगाबै अंगहरु भरिएर आए । जता जान्थी उतै भमरा पछि लाग्थे । तर उ बेखबर थिई, फक्रिन लागेको आफ्नो जवानीको बास्ना डाँडा पारिसम्म पुगेछ । एकदिन भारतीय सेनामा कार्यरत युवक माग्न आए । कुराकानी मिल्यो र अन्ततः सामान्य...

कथाकार अजित क्षेत्रीको कथा -प्रेमको बाछिटा (Story-Premko Bachhita by Ajit Chhetri) :-20-07-2016

NepaliTalim | 3:26:00 PM | 0 comments
अजित क्षेत्री कथा -प्रेमको बाछिटा -अजित क्षेत्री मिति -20-07-2016 अफिस सकिनासाथ आज पनि उही चिया पसलमा पुगिसकेको थिएँ । पसलकी साहुनी चिया पकाउँदै रहिछन् । केही दिनयता अफिसपछि घर फर्कने बेला यही पसलमा चिया र समोसा खाने दैनिकी नै बनेको छ । रङ कडा र बाक्लो दूधको चिया गिलासभरि पाइने भएकैले म यही पसलमा आउने गर्छु । अफिस नजिकैका चिया पसलेहरु नजिकको तीर्थ हेला गर्‍यो भनेर मुख खुम्च्याउँछन् । कसैले केटीले पकाएको चिया खान गएको भन्छन् । कसैले...

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger